अन्तराष्ट्रियकोरोना महामारी : आर्थिक संकट देखिएपछि जर्मनीमा मन्त्रीद्धारा आत्महत्या
न्यूज ब्यूरो, एजेन्सी । जर्मनीको हेसे प्रान्तका अर्थमन्त्री थोमस सेफरले आत्महत्या गरेका छन् । कोरोना महामारीका कारण अर्थतन्त्रमा भारी गिरावट आएपछि तनाव रहेका उनले आत्महत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्याहरुले जनाएका छन् । उनको शव रेलवे ट्रयाकमा भेटिएको बताइएको छ । जर्मन चान्सलर एन्जेला मर्केल र रा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय












