अन्तराष्ट्रियविश्वभर कोरोनाबाट ९ लाख संक्रमित, मृतकको संख्या ४७ हजार नाघ्यो
न्यूज ब्यूरो, एजेन्सी । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बु्धबार रातिसम्म ९ लाख नाघेको छ । बुधबार रातिसम्म कोरोना संक्रमितको संख्या ९ लाख ३५ हजार ८४० पुगेको हो । यस्तै ४७ हजार २४१ जनाको मृत्यु भएको छ । यसैगरी १ लाख ९४ हजार २८६ जना कोरोना भाइरसबाट निको भएको पनि जनाइएको छ । नेपाल
६ वर्ष अगाडि · अन्तराष्ट्रिय












