प्रमुख समाचारप्रदेश २ः राहत वितरणमा झडप, १५ जना अस्पतालमा !
न्यूज ब्यूरो, वीरगँज । लकडाउनमा गरिब, विपन्नहरुलाई राहत बाँडने क्रममा भएको झडपमा परी १५ जना घाईते भएका छन् । आज (बुधबार) बीरगन्ज महानगपालिका वडा नम्बर १९ विन्दबास्नीमा राहत वितरणलाई लिएर दुई पक्ष बिच झडप भएको हो । उपेन्द्र यादव पक्ष र प्रभु यादव पक्ष बीच झडपमा करिब १५ जान घाइते भएका छन् । उपेन्द्र प
६ वर्ष अगाडि · प्रमुख समाचार











