गाउँ / समाजधनुषामा सीमान्तकृत सशक्तिकरण कार्यक्रम
जनकपुरधाम, २० पुस । धनुषाको विभिन्न स्थानीय तहमा रहेको सीमान्तकृत समुदायको उत्थान तथा विकासको लागि सशक्तिकरण कार्यक्रम सँचालन गरिएको छ । समग्र बिकास सेवा केन्द्र धनुषा द्वारा संचालित "शान्ती स्थापना तथा प्रजातान्त्रिक बिकासका लागि सीमान्तकृत मानिसहरुको सशक्तिकरण कार्यक्रम" धनुषामा जनकपुर उपमहानगरपाल
८ वर्ष अगाडि · गाउँ / समाज












