देश कालधनुषाको सबैलामा कालोपत्रे सडकको शिलान्यास
न्यूज ब्यूरो, धनुषा । पूर्वी धनुषाको सबैला नगरपालिकामा कालोपत्रे सडकको शिलान्यास गरिएको छ । स्थानीय जनप्रतिनीधिहरुबीच रहेको मनमुटाव साम्य भएपछि सबैला नगरपालिकामा समेत विकास निर्माणका कार्यक्रमहरु तीव्रता पाएको जनाउँदै नगरका मेयर विजय शंकर प्रसाद साहले सबैला नगरपालिका वडा नं. २ स्थित रहेको सबैला बजार
७ वर्ष अगाडि · देश काल












