देश कालधनुषाको यस नगरपालिकाको टोलटोलमा मेलमिलाप
न्यूज ब्यूरो, धनुषा । झैझगडा, विवादलाई स्थानीय स्तरमै मिलाउनको लागि धनुषाको गणेशमान चारनाथ नगरपालिकाको विभिन्न वडाहरुमा मेलमिलाप समिति गठन गरिएको छ । नगरपालिकाको कार्यालय बीरेन्द्र बजारमा मँगलबार बसेको बैठकबाट नगरपालिकाको विभिन्न टोलहरुमा मेलमिलाप समिति गठन गरी समान्य प्रकृतिका विवादहरुलाई स्थानीय स
७ वर्ष अगाडि · देश काल












