प्रमुख समाचारजनकपुर : सिडिओको ब्याटिंगमा एसपीले बलिंग गर्दा...
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा धनुषाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले एक कार्यक्रमको दौरान क्रिकेट खेलेका छन् । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजना तथा महिला तथा बालवालिकाको साप्ताहिक सरसफाई अभियान अन्तर्गत धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडि
७ वर्ष अगाडि · प्रमुख समाचार












