प्रमुख समाचारबारा, पर्सामा राहत बाँडे डा. सिके राउत : भने,-'नेताको घोषणा नै खाएर पेट भर्छ ?'
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले हुरी प्रभावित बारा र पर्सामा राहत बाँडेका छन् । बिनासकारी आँधीका पीडितहरुलाई मलहमपट्टी गर्न डा. ग्राउन्ड जिरोमा गएका डा. राउत अवस्थाबारे बुझ्दै राहत समेत वितरण गरेका हुन् । उनले केन्द्र तथा प्रदेश सरकारका मन्त्रीहरु एवं ठूलठूला नेताहरूम
७ वर्ष अगाडि · प्रमुख समाचार












