प्रमुख समाचारधनुषामा विङ्गरको ठक्करबाट बाबूछोराको घटनास्थलमै मृत्यू !
न्यूज ब्यूरो, धनुषा । धनुषामा विंगरले ठक्कर दिंदा बाबू र छोराको घटनास्थलमै मृत्यू भएको छ । धनुषाको धनुषाधाम नगरपालिका धारापानी स्थिति पूर्व पश्चित राजमार्ग अन्तर्गत मोटरसाईकलमा सवार बाबू छोरालाई विँगरले ठक्कर दिएपछि दुवै जनाको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरे
७ वर्ष अगाडि · प्रमुख समाचार












