ब्यूरो-रिपोर्टरजिल्लामै गणेशमान चारनाथ नगरपालिकामा पहिलो सार्वजनिक जिमखाना सँचालनमा
उपप्रमुख तुलसा पाण्डे पटेल जिम हल भित्र रहेका विभिन्न ब्याम मेशिनहरु चलाई स्थानीय बासिन्दाहरु सहि सदुपयोग गर्न आग्रह समेत गरे अझै मेशिनहरु बिस्तारै व्यवस्थापन गर्न आग्रह गरिन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












