प्रमुख समाचारजनकपुरः आफ्नै आमालाई छोराले घाँटी थिचेर मारे
लागुऔषधको जालोमा फँसेका यी समाजका युवाहरुको यस्तो हर्कतले अभिभावकमा त्रास फैलिएको छ । यद्यपी, प्रहरीले लागुऔषध नियन्त्रणको लागि प्रयास मात्र जारी राखेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
उहाँ न्यूज ब्यूरोको सह-सम्पादक हुनुहुन्छ । प्रदेशको जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779854021284, 9803142770 |
प्रमुख समाचारलागुऔषधको जालोमा फँसेका यी समाजका युवाहरुको यस्तो हर्कतले अभिभावकमा त्रास फैलिएको छ । यद्यपी, प्रहरीले लागुऔषध नियन्त्रणको लागि प्रयास मात्र जारी राखेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्यसपछि जनकपुर लैजादा बाटोमा ज्यान गएको भनेर फर्किदा अनि इलाका प्रहरी कार्यालय धनुषाधामलाई जानकारी पाएपछि प्रहरी टोलि मुचुल्का दिउँसो ४ बजे उठाएको थियो । प्रहरीको अनुसन्धान तिव्र पारिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश काल२०७९ वैशाख ३० गते निर्वाचित मेयर उपमेयरहरु नेपाल नगरपालिका संघका मधेश प्रदेशका तदर्थ समिती गठन कार्यक्रम चन्द्रपुर रौतहटमा सम्पन्न भएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालकार्यक्रममा महाधिवेशन प्रतिनिधि डा। अनिल झा, इर्साद अन्सारी, प्रदेशसभा सदस्य गिता यादव, जिल्ला सभापति रामदेव साह, काँग्रेस नगरसमितिका पूर्वसभापति शम्भुलाल देव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, क्षेत्रिय सचिव विष्णुदेव यादव लगायतले पनि बोल्दै आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई कसरी बलियो बनाउने भन्ने विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले जसपाका केन्द्रीय सदस्य दिपक कार्कीलाई धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट उठाउने भएको छ । आगामी मँसिर ४ गते हुने भनिएको प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट कार्कीलाई प्रतिनीधिसभाको लागि उम्मेदवार बनाउन
४ वर्ष अगाडि · राजनीतिक
देश कालनषाधाम स्थित भएको भेलाबाट सर्वसहमतले जिम्मेवारी बाँडिएको छ । जिम्मेवारी समाहाल्दै क्षेत्रीय अध्यक्ष यादवले भन्ने संगठन चुस्त दुरुस्त र संगठन विस्तार पनि गरिने छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजडुबेर मृत्यू मृत्यू भएका बालकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालकार्यक्रममा माओवादीकै नन्दकिशोर यादव , अशोक यादव , राम उदगार दास , मिथिला बिहारी नगरपालिकाको नगर उप प्रमुख शोभा देवी साह , प्रदेश कमिटी सदस्य उदय बरबरिया यादव लगायत प्रदेश कमिटी सदस्य जिल्ला कमिटी सदस्यहरुको उपस्थित रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालपूर्वपश्चिम राजमार्ग अन्तर्गत बीरेन्द्र बजारमा मंगलबार साझ ५ बजे भण्डारीको पुतला दहन कार्यक्रम गरिएको कार्यवाहक सभापति जगतसुन्दर साहले बताए । राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक २०७९ लाई पुर्नविचारको लागि पठाएपछि उनको चर्को विरोध भएको छ । अन्य विभिन्न दलहरुले समेत उनको पुतला जलाएको हो ।
४ वर्ष अगाडि · देश काल
कला पृष्ठन्यूज ब्यूरो, जनकपुरधाम । लुम्बिनी प्रदेशका शिक्षक तथा साहित्यकार महानन्द ढकालले छैठौं साहित्यिक कृतिका रुपमा "बुह्रान" उपन्यास ल्याउने भएका छन् । लुम्बिनी प्रदेशका अधिकांश थारू समुदायका बिद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका ढकालले थारू संस्कार र संस्कृतिसङ्ग नजिकको सम्बन्ध राख्ने "बुह्रान" उपन्यास
४ वर्ष अगाडि · कला पृष्ठ
देश काल२०७४ को निर्वाचनमा मिथिला बिहारी नगरपालिकामा मेयर पदमा नेकपा एमाले पार्टी बाट निर्वाचित भएर मेयरपदको जिम्मेवारी सम्हालेका अनिल यादव आफ्नै कार्यकालमा गर्न नसकेको काम २०७९ का जनप्रतिनिधि माथी आरोप लगाएको एउटा नाटकीय प्रस्तुति गरेका छन् । ०७९ को निर्वाचनको अगावै आफ्नै कार्यकालमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी त्यसै नगरपालिकाका शिक्षा शाखा प्रमु
४ वर्ष अगाडि · देश काल
देश कालआईतवार धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल ,उपमेयर बिध्यादेवी भुजेल ,वडा नं १ का अध्यक्ष बिश्वनाथ यादव, २ का लक्ष्मी कुमार साह, ३ का जय नारायण यादव ,५ का इन्द्रकुमार महतो,धनुषाधाम ब्यपार संघका प्रतिनिधिहरुको समेत संयुक्त टोलि सडक विभाग कार्यलयमा कार्यलय प्रमुख संजय कुमार मिश्र संग ध्यानाकर्षण गराउन यथा शिघ्र बाटो निर्माण गराईदिन आग्रह गरेका थिए ।
४ वर्ष अगाडि · देश काल