न्यूज हाईलाईटदुःखद : महोत्तरीको जलेश्वरमा नदी पार गर्न खोज्दा दुई बालक बगे !
न्यूज ब्यूरो, महोत्तरी । पानीको बहाब उच्च भएको बेला दुई बालकले नदी पार गर्न खोज्दा बेपत्ता भएका छन् । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ८ स्थित नदीबाट तीव्र गतिमा बगिरहेको पानीमा पार गर्न खोज्दा बगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बेपत्ता हुनेमा जलेश्वर नगरपालिका वडा नं. ८ बजराही ब
७ वर्ष अगाडि · न्यूज हाईलाईट











