आर्थिक ब्यूरोजनकपुरमै खुल्यो सुविधा सम्पन्न 'रोयल मिथिला फूड प्यालेस'
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी भएदेखि यहाँ होटल खुल्ने क्रम बढेको छ । होटल खुल्ने क्रम चलिरहँदा शुक्रबारबाट जनकपुरको पिडारी चोकमा रोयल मिथिला फूड प्यालेस नामक सुविधासम्पन्न होटल संचालनमा आएको छ । करोडौंको लगानीमा संचालन गरिएको होटलको उद्घाटन शुक्रबार विधिवत् रुपमा हो
७ वर्ष अगाडि · आर्थिक ब्यूरो












