गाउँ / समाजपूर्व मावि विद्यार्थी समाजद्धारा देउसी भैलो, गाउँ नै रोमाञ्चित
न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिका–९ मा अवस्थित मावि धारापानी भिमान मुलाबारीका पूर्व विद्यार्थीहरुले देउँसे भैलोबाट संकलन भएको रकमबाट विद्यालयमा साईकल पार्क निर्माण गरेका छन् । हिन्दुहरुको महान पर्व शुभ दिपावलीको चौथोदिन खेलिने देउँसी भैलोलाई जीवित राख्न उनीहरु नगरका विशिष्ट व्यक्तित्व
६ वर्ष अगाडि · गाउँ / समाज












