क्राईम ब्यूरोसिरहामा घरमै पसी किशोरीमाथि बलात्कारको प्रयास, १ पक्राउ
न्यूज ब्यूरो, सिरहा । सिरहामा एक १४ वर्षीया किशोरी उपर बलात्कारको प्रयास भएको छ । सिरहाको कल्याणपुर–८ अरङमा किशोरीमाथि शनिबार साँझ जर्बजस्ती करणीको प्रयास भएको हो । साँझ पख घरमा कोही नभएको मौका छोपी सोही गाउँका २२ वर्षीय मो. रहिम मन्सुरीले किशोरीमाथि (गोपनीयतालाई ध्यानमा राखी पीडितको नाम खुलाइएको छै
७ वर्ष अगाडि · क्राईम ब्यूरो












