अफिस टु अफिसयसपाली छुटेका सबै विद्यालयले साईकल पाउने : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्रीको 'बेटी पढाउ, बेटी बचाउ' अभियान अन्तर्गत कुनै पनि विद्यालय नछुटने भएको छ । शुक्रबार न्यूज ब्यूरोसँगको जिज्ञासामा मुख्यमन्त्री राउतले यसअघि प्रदेश २ को विभिन्न जिल्लामा १४ हजार साईकल वितरण गरिसकेको बताउँदै यस आर्थिक वर्षमा सबैलाई पुग्ने गरी साईकल
६ वर्ष अगाडि · अफिस टु अफिस











