स्वास्थ्य ब्यूरोभावुक हुँदै एक वृद्धले भने – “मेयर साहबको जय होस्”
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाले २ सय ५१ जनाको निःशुल्क अपरेशन (शल्यक्रिया) गरेपछि एक वृद्ध भावुक भए । नगरपालिकाले आयोजना गरेको दुई दिने निःशुल्क आँखा शिविरमा करिब ९ सय ५० बिरामी चेक जाँच गराउन सहभागी भएको थियो । सो क्रममा अपरेशन गर्नुपर्ने अवस्था भने २ सय ५१ जनामा फेला परेको र
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो












