खेल / खेलाडीखेलाडीहरुलाई टोलस्तरबाटै उठाएर नगरस्तरीय टिम निर्माण गरौं : मेयर मण्डल
कार्यक्रममा वडा नं ३ का अध्यक्ष राजकिशोर साह, गनेशमान चारनाथ नगरपालिका ११ का अध्यक्ष सत्यनारायण सिंह कुंवर दनुवार समाजसेवी , बुद्धिजीवी ,शिक्षाप्रेमी खेलाडी र स्थानीय जनसमुदायको उपस्थितिमा उद्घाटन कार्यक्रम गरिएको छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी











