स्वास्थ्य ब्यूरोधनुषाको हँसपुरमा १० बेडको अस्थायी कोभिड अस्पताल सँचालनमा
यसका साथै, कोरोना भाइरसको चरम अवधीमा विभिन्न तवरले सहयोग पुरयाएको भन्दै विभिन्न व्यक्तित्वलाई सम्मान समेत सोही कार्यक्रममा गरिएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
उहाँ न्यूज ब्यूरोको सह-सम्पादक हुनुहुन्छ । प्रदेशको जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779854021284, 9803142770 |
स्वास्थ्य ब्यूरोयसका साथै, कोरोना भाइरसको चरम अवधीमा विभिन्न तवरले सहयोग पुरयाएको भन्दै विभिन्न व्यक्तित्वलाई सम्मान समेत सोही कार्यक्रममा गरिएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
कृषि/ कृषकअझै भोलीको दिनमा राम्रो कार्यक्रम ल्याई माछा उत्पादन गुणस्तरीय रुपमा गरेर नेपालमा उब्जाएको माछा विदेश पठाउने गरि माछा उत्पादन गर्ने मह्तोले बताए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
शिक्षा ब्यूरोप्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय सहित नगरपालिकाका प्रशासकिय अधिकृत संजित प्रसाद दास, लेखा प्रमुख प्रशान्तदेव यादव, वडा नं ३ का अध्यक्ष राजकिशोर साह लगायतको सहभागिता रहेको थियो ।
५ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारयद्यपी, ती नेताहरुले आफू अन्य कुनै पनि पार्टीमा नजाने भनेर दाबी गर्दै आएका छन् । हवारीलाई प्रचण्ड पक्षधरबाट ओली खेमामा गएका नव नियुक्त शहरी विकास मन्त्री प्रभू साहले प्रवेश गराएको बुझिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमाघ २८ गतेको लागि प्रचण्ड–माधव समूहले घोषणा गरेको आम विरोध सभामा ७७ वटै जिल्लाबाट लाखौंको सँख्यामा सर्वसाधारणहरु केपी ओलीको विरोधमा नारा घन्काएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोकार्यक्रममा वर्ष २०७५ को एसइइ परीक्षामा नगरभरबाट सर्वोत्कृष्ट अंक हासिल गर्ने छात्र छात्राहरुलाई प्रोत्साहन स्वरुप नगद १० हजार, प्रमाणपत्र र दोसला ओढाई बधाई समेत दिए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजयसका साथै, मेयर मण्डलले सावधानी साथ बस्न स्थानीय वासिन्दालाई आग्रह समेत गरे । मेयर मण्डलले स्थानीय प्रशासनसँग सो वस्तीलाई सुरक्षा प्रदान गरिदिन आग्रह गरेका हुन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजस्थानीय दिलीप राउतका अनुसार, सर्प विहान ११ बजेदेखि दिउँसो १ बजेको बीचमा दर्शन दिने गरेको विश्वास जनाए । सोही ठाउँमा मन्दिर समेत निर्माण गर्ने गरी गाउँलेहरुले विचार गरेको बताइएको छ । पूजा, नवाह र भजन किर्तन समेत नियमित गर्ने निर्णय गरेको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरराष्ट्रिय सम्मेलनले अध्यक्षमा महतोसहित २० सदस्य नयाँ कार्य समिति चयन गरेको छ । चयन भएका नयाँ कार्य समितिमा उपाध्यक्षमा १, महासचिवमा १, उपमहासचिवमा १, सचिवमा ३, कोषाध्यक्षमा १ र अन्य सदस्यहरु छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजयस्तै, तनुक लाल यादव, अर्जुन कुमार यादव, गंगा कुमार यादव, राकेश कुमार यादव, बिजय कुमार यादव, दिनेश कु यादव, सरवन कु यादब, महिता मुखिया, दिनेश कु सदा लगायतले सहयोग गरेका हुन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
रोग - उपायधनुषाधाम नगरपालिका वार्ड नं ९ भिमान ब्यारेक अगाडि जग्गा नगरपालिकाको आफ्नो जग्गा नगरपालिकाको नगरस्तरीय योजना बाट ५० लाख रकम छुटयाए भवन निर्माण गरिएको सर्पदंश केन्द्र संचालक समिती अध्यक्ष लक्षमिनारायण मण्डले जानकारी दिए ।
५ वर्ष अगाडि · रोग - उपाय
प्रमुख समाचारमृतक सचिन ज ८ प ६४८४ नम्बरको मोटरसाईकल चलाउँदै जन्ती गइरहेको बेला तीव्र गतिमा आएको एक यात्रुबाहक बसले ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार