ब्यूरो-रिपोर्टरयसपाली परिक्रमामा पर्शुरामको पनि डोला उठयो, परिक्रममा अब तीन डोला
परिक्रमाको धार्मिक लस्कर आज (आईतबार ) भारतको कल्याणेश्वर पुगेको छ । शनिबार जनकपुरको हनुमानगढी विश्राम गरेको थियो । यो नेपालकै सबभन्दा ठुलो धार्मिक पदयात्रा हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












