प्रमुख समाचारकमलाको बिचमै फसे मुखिया, हेलिकप्टरबाट उद्धारको तयारी !
न्यूज ब्यूरो, सिरहा । धनुषा र सिरहाको बिचमा रहेको कमला नदीमा रातिदेखि नै एकजना हारगुहार गर्दैछन् । सिरहाको बन्दिपुर स्थित रहेको कमला नदिको छेउमा कुटि बनाएर बस्दै आएका सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर २ बस्ने स्थानीय गुद्रु मुखिया रातिदेखी नै फसेका छन् । पहिलेदेखि नै कुटि बनाएर बस्दै आएका मुखिया
७ वर्ष अगाडि · प्रमुख समाचार











