प्रमुख समाचारडा. सिके राउतलाई लहानमा यसरी गरिनेछ 'नागरिक अभिनन्दन'
न्यूज ब्यूरो, सिरहा । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतलाई सिरहाको लहानमा नागरिक अभिनन्दन गरिने भएको छ । नेकपाको सरकारसँग राजधानीको राष्ट्रिय सभागृहमा गरिएको ११ बुँदे सम्झौता बारे प्रष्टाउन तथा गठबन्धनको राष्ट्रिय परिषदको बैठकको लागि लहान जाने भएपछि उनलाई आगामी ५ गते मँगलबार लहानमा नागरि
७ वर्ष अगाडि · प्रमुख समाचार





