ब्यूरो-रिपोर्टरप्रदेश सरकारको विज्ञापन स्थानीय मिडियामा प्रभावकारी वितरण हुनुपर्छः कार्यवाहक अध्यक्ष यादव
कार्यक्रममा सहभागी वक्ताहरूले मधेस प्रदेशमा सञ्चार क्षेत्रले भोग्दै आएको समस्याबारे अभिव्यक्ति दिएका थिए। पत्रकार हरिबंश यादवले सबै सञ्चारकर्मी एक भएर बोल्नुको आवश्यकता औंल्याउँदै स्थानीय मुद्दामा ध्यान केन्द्रित नहुदा चिन्ता व्यक्त गरे।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












