ब्यूरो-रिपोर्टरजनकपुरमा पूर्वमन्त्री महासेठद्धारा उद्योग वाणिज्य संघको विभिन्न संरचनाको श्रीगणेश
पहिचानलाई थप उजागर गर्ने विश्वास व्यक्त गरिएको छ। जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न ५८औँ वार्षिक साधारणसभामा संघको वार्षिक गतिविधि, भावी योजना तथा व्यवसायिक क्षेत्रका समसामयिक विषयमा समेत छलफल गरिएको थियो।
२ महिना अगाडि · ब्यूरो-रिपोर्टर










