ब्यूरो-रिपोर्टरधनुषाको ललिया गाउँ सरकारी कर्मचारीको उर्बर भूमि छः वडाध्यक्ष मण्डल
सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा श्री मा.बि. ललियाका प्रधानाध्यापक अजय कुमार साह , लेखापाल राजकिशोर साह , शिक्षक राम गुलाम यादब , चन्द्रहंस मण्डलको विशेष उपस्थिति रहेको थियो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर





