ब्यूरो-रिपोर्टरएमाले निकट अनेरास्ववियुको केन्द्रीय सदस्यमा धनुषाबाट चौधरी निर्वाचित
उम्मेदवारहरूमध्ये प्रतिस्पर्धी मतसहित उनले ४६ मत प्राप्त गर्दै केन्द्रीय नेतृत्वमा स्थान बनाउन सफल भएका हुन्। चौधरी विगत लामो समयदेखि अनेरास्ववियुमा क्रियाशील रहँदै संगठनको विकास, सशक्तिकरण र विद्यार्थी हकहितको पक्षमा अग्रपंक्तिमा खटिँदै आएका छन्।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










