स्वास्थ्य ब्यूरोस्वास्थ्य शिविरमा ३५० को निःशुल्क जाँच
लहान, १६ पुस : ग्रामीण स्वास्थ्य केन्द्र बस्तीपुरले सिरहाको लहान नगरपालिका– १४ बस्तीपुरमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३५० भन्दाबढी बिरामीले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा बस्तीपुर, गोविन्दपुर, भदैया, गुदिगाउँ, पिडरवनी, झुटकीलगायतका गाउँका ३५० भन्दाबढी बिरामीले निःशुल्क स्वास्
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











