न्यूज हाईलाईटहोसियार ! अब जनकपुरमा फोहोर गरे १ लाख जरिवाना ३ महिना कैद : सिडिओ
जनकपुरधाम, २६ माघ । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीप कणेलले जनकपुरमा फोहोर गरे १ लाख जरिवाना तथा ३ महिनासम्म कैद हुने बताएका छन् । शनिबार साप्ताहिक सरसफाई कार्यक्रम अन्तर्गत सफाईको क्रममा जनकपुरको रेल्वे स्टेशनमा सरसफाई गर्दै प्रमुख जिल्ला अधिकारी कणेलले जनकपुरको सार्वजनिक ठाउँमा फोहोर ग
७ वर्ष अगाडि · न्यूज हाईलाईट











