किन हुन्छ यस्तो ?मधेशका मुख्यमन्त्री राउतले भने,- 'मधेशी युवाहरुलाई जागिरकै लागि प्रहरी ऐन ल्याएका छौँ '
लहान, ६ माघ । मधेशका मुख्यमन्त्री मो. लालबाबू राउतले मधेश र मधेशी अधिकारको लागि सहादत दिएका वीर शहिदहरुको परिवारलाई खोजी खोजी सम्मान सहित रोजगारी दिने बताएका छन् । १२ औँ बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा आयोजित शहिद परिवार सम्मान तथा मधेशी शहिदप्रतिको श्रद्धाञ्जली कार्यक्रममा सम्बोधन गर्दै मुख्यम
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











