खेल / खेलाडीइङ्ग्ल्यान्ड बने ICC-2019 विश्कप बिजेता
न्यूज ब्यूरो, एजेन्सी । क्रिकेटको मक्का मानिने लन्डनको लर्ड्स मैदानमा सम्पन्न खेल निर्धारित ५० ओभरमा बराबर भएको थियो।त्यसपछिको सुपर ओभरमा खेलमा बराबरी भए पनि धेरै बाउन्ड्रीका आधारमा इङ्ग्ल्यान्ड विश्वविजेता बन्न सफल भयो। यो इङ्ग्ल्यान्डको पहिलो विश्वकप उपाधि हो। एकदिवसीय क्रिकेट प्रतियोगितामा २३ वर्
७ वर्ष अगाडि · खेल / खेलाडी











