गाउँ / समाजदेवरले भाउजुलाई जबरजस्ती करणी गरेर जिउँदै जलाए, छोराछोरी रूँदै काट्छन् दिन
न्यूज ब्यूरो, काठमाडौँ | दार्चुलाको शैल्यशिखर नगरपालिकामा गत जेठ २५ गते जिउँदै जलाइएकी अनिभा खडायतको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। शैल्यशिखर– १, बारिलकी ४३ वर्षीया अनिभाको बलात्कार र हत्या उनकै देवर भोजराज खडायतले गरेको प्रहरीले जनाएको छ। भोजराज पक्राउ परिसकेका छन्। उनले आफू स
४ वर्ष अगाडि · गाउँ / समाज











