गाउँ / समाजसिरहाः मोटरसाईकलमा आएका युवायुवतिले अस्पतालकै अगाडी नवजात शिशु फालेर भागे
केटियम बाईकमा सवार युवायुवति जिवित शिशुलाई प्रादेशिक अस्पतालको गेटमा फालि फरार भएको अस्पतालका कर्मचारीहरुले बताएका छन् । अहिले अस्पतालले जिम्मा लिएर हेरचाह गरिरहेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज










