बिज्ञान-प्रबिधिभविष्य र प्रकृतिप्रति मोनाष्टिकको प्रयास प्रशंसनीय छः राजदुत युसुफ
न्यूज ब्यूरो, जनकपुरधाम । गुणस्तरीय शिक्षाको लागि चिरपरिचित जनकपुरधामको मोनाष्टिक स्कूलले प्रकृति संरक्षणको लागि लिएको अठोटलाई प्रशंसा गरिएको छ । नेपालको लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल हइल ( H. E. Yusuf Bin Mohammad Al Hail )ले शिक्षा क्षेत्रको गुणस्तरीयता मात्र नभई प्रकृति संरक्षण मार्फत भ
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि









