बिज्ञान-प्रबिधिनेकाँले गरे भारतीय साँसद आजादलाई कारवाहीको माग
न्यूज ब्यूरो | जनकपुरधाम, ३१ बैशाख । भारतीय साँसद कीर्ति आजादले गरेको ट्वीटको विरोध गर्दै उनीमाथि कारवाहीको माँग गरिएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति धनुषाले विजेपी साँसद किर्ती आजादले ग्रेटर नेपालको बारेमा गरेको टवीटप्रति आपत्ती जनाउँदै कारवाहीको लागि माग गरेको छ । पार्टीले पत्रकार सम्मेलन
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











