राजनीतिकमहोत्तरी क्षेत्र नं ४ (क) लोसपा तर्फबाट कुशेश्वर यादव लोकप्रिय उम्मेदवार सिफारिस
न्यूज ब्यूरो,जनकपुरधाम । महोत्तरी क्षेत्र नं ४ क बाट लोसपा नेपाल तर्फबाट बलियो उम्मेदवार मानिएको कुशेश्वर प्रसाद यादव आउँदो मंसिर ४ गते हुने निर्वाचनमा सिफारिस भएको छ । राजनीति पकड र जनतामा लोकप्रिय उम्मेदवार मानिएको नेता यादव हुन् । लोकतान्त्रीक समाजवादी पार्टी नेपालले महोत्तरी क्षेत्र नं ४ बाट प्र
४ वर्ष अगाडि · राजनीतिक











