स्वास्थ्य ब्यूरोसप्तरीमै पहिलोपटक सिटीस्क्यान र आईसीयु सेवा सुरु
सप्तरी, ४ फागुन । सप्तरीमै पहिलो पटक सिटीस्क्यान र आईसियु सेवा सञ्चालन गरिएको छ । सप्तरीको रुपनी गाउँपालिकामा अवस्थित युनिक अस्पतालले पहिलो पटक सिटीस्क्यान र आईसियु सेवा शुभारम्भ गरेको हो । जिल्लामै प्रथमपटक ५ भेन्टिलेटर सहितको आईसियु र ५ सिसीयु समेत जडान गरिएको युनिक अस्पतालका अध्यक्ष जय प्रकाश ठाक
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











