स्वास्थ्य ब्यूरोअष्टाबक्र फाउन्डेसनको सफाई अभियान : महिलाले पनि उठाइन् झाडु !
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयाका युवाहरुको समाजिक संस्था अष्टाबक्र फाउन्डेसनले सरसफाई अभियानलाई तीव्रता दिएका छन् । क्लिन मिर्चैया, ग्रीन मिर्चैयाको उद्देश्य बोकेर सफाई अभियानमा जुटेका युवाहरूलाई साथ दिन महिलाहरू पनि हात अघि बढाएकी छन् । सफाई अभियानलाई उचाई दिन सरसफाई कार्यक्रममा महिलाहरुलाई
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











