प्रमुख समाचारसर्लाहीको मलँगवास्थित दुर्गा मूर्ति विर्सजनामा रुट परिवर्तनपछि समान्य झडप, अवस्था समान्य
सिडिओ धमलाका अनुसार, पहिलेदेखि चल्दै आएको रुटबाटै जानुपर्ने अडान राख्दै भीडबाट एक दुई जनाले प्रहरीमाथि ढुँगा फालिदिएपछि प्रहरीले बचाउमा लाठीचार्ज गरेको थियो । तर, अवस्था अहिले समान्य रहेको र मूर्ति विसर्जन भईरहेको उनले बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार









