प्रमुख समाचारगढीमाई नपामा हाकिम र लेखाको डकैती, ३ महिनामै होटल र मिडियालाई ७८ लाख, पौने ५ लाख भ्रमण खर्च
नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले बताए अनुसार, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखा अधिकृत सहनीले मोटो कमिसन लिई काम नभएपनि कागज मात्रै मिलाई कसैलाई थाहा नदिइकन सो भुक्तानी गरेका हुन् । उनी दुबैका पालामा भएको भ्रष्टाचार र अनियमितताको यो उदाहरण मात्रै भएको र यस्ता थुप्रै भ्रष्टाचार उनीहरुले गरेको स्थानीय बताउँछन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











