प्रमुख समाचारबलात्कार मुद्दामा क्रिकेटर सन्दिप लामिछाने अदालतबाट दोषी ठहर
त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गए । २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दियो । तर लामिछानेलाई विदेश जान रोक लगाइएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार










