प्रमुख समाचारत्रिशुलीमा बेपत्ता भएको बस भेटाउन ठुलो चुम्बक प्रयोग गरिने, दुई जनाको लास फेला !
शनिबार दिउँसो नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका वडा नम्बर ७ स्थित नारायणी किनारमा २ जनाको शव भेटिएको छ । उनीहरु सोही दुर्घटनामा बेपत्ता भएका यात्रु रहेको हुन सक्ने अनुमान गरिएको छ । ती शवहरु भरतपुर आएका बेपत्ताका आफन्तलाई देखाएर पहिचान गरिने प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










