प्रमुख समाचारधाकधम्की दिएको भन्दै श्रीमति रानीले दिइन डा. सिके राउतमाथि सुरक्षाको निवेदन
राउतकी श्रीमती सिन्धु रानी वैवाहिक अंगीकृत नेपाली नागरिक हुन् । भारतको पुर्णिया जिल्लामा उनको माइत छ । प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले मुद्दामा ‘अंश सम्बन्ध विच्छेद’ शीर्षक उल्लेख गरेका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार










