प्रमुख समाचारदेवता मेलाको लागि कमला नगरपालिकमा आज र भोली दुई दिन सार्वजनिक विदा
कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवले भीड र श्रद्धालुहरुको व्यवस्थापनलाई मध्यनजर गर्दै दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज र भोली कमला नगरपालिकाभित्रको सरकारी अड्डाहरु बन्द रहने भएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार










