प्रमुख समाचारधनुषामा प्रहरीकै आमालाई घाँटी काटेर विभत्स हत्याको घटना १४ दिनपछि सार्वजनिक
मृतकका भाई (सरकारी कर्मचारी) रामनरेश ठाकुरले प्रहरीले केही व्यक्तिहरुलाई राजनीतिक दबाबमा उन्मुक्ति दिन खोजेको आरोप लगाए । भारी भरकम्प शरिर भएकी रामपरिलाई एक्लै सगमलाल पासवानले उठाउन सक्ने अवस्था नरहेको बताउँदै ठाकुरले यसमा अन्य जनाको सँलग्नतालाई प्रहरीले लुकाउन खोजेको आरोप लगाए ।
१ वर्ष अगाडि · प्रमुख समाचार










