प्रमुख समाचारकाठमान्डौँमा फोहोर गरेको भन्दै महानगरले राप्रपालाई दियो १ लाखको जरिवाना पूर्जी
फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको महानगरले उल्लेख गरेको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











