प्रमुख समाचारमुलुकको शिक्षाको यथार्थ तस्विर : शिक्षकको तलब मासिक १००० !
—राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २१ पुस : विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा रु १० हजारभन्दा माथि नै होला भनेर जवाफ पाउन सकिन्छ । तर कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा पढाउँदै आउनुभएकी एकजना शिक्षिकाले मासिक
८ वर्ष अगाडि · प्रमुख समाचार











