प्रमुख समाचारधनुषामा सशस्त्र प्रहरी तरस्करबीच भिडन्त, दुई दजर्न बढी राउण्ड गोली फायर, प्रहरी असई घोंचे भाला !
घटनाको सुरुवात तस्कर समूहले नियन्त्रणमा राखेको सामग्री जफत गर्ने क्रममा भएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीले सामग्री नियन्त्रणमा लिन खोज्दा तस्कर समूहले अचानक आक्रमण थालेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको सशस्त्र प्रहरीको भनाइ छ।
१ वर्ष अगाडि · प्रमुख समाचार











