प्रमुख समाचारउपमेयर ठाकुरको पहलमा सुबिधा सम्पन्न वृद्धाश्रम बन्दै
न्यूज ब्यूरो, रौतहट । रौतहटको सदरमुकाम समेत रहेका गौर नगरपालिकाकि उपमेयर किरण ठाकुरको पहलमा यस जिल्लामा सुबिधा समपन्न बृद्ध आश्रम बन्ने भएको छ। बिकासप्रेमि,प्रखर बक्ता र दयालु स्वाभबकि धनी उपमेयर ठाकुरको अध्यक्षतामा वडा न एक महादेव पट्टिटोलमा बिहिवार आयोजित एक कार्यक्रमका बिच बृद्ध आस्रमको भवन शिलान
७ वर्ष अगाडि · प्रमुख समाचार











