प्रमुख समाचारजनकपुरको जानकी मन्दिर सौन्दर्यीकरणको लागि - 'मास्टर प्लान'
न्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्रसिद्ध जानकी मन्दिरको सौन्दर्यीकरणको लागि मास्टर प्लानको आवश्यकता औल्याइएको छ । शनिबार प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले प्रदेश सरकारद्वारा जानकी मन्दिरमा जारी सौन्दर्यीकरण कार्यको स्थलगत अनुमन गर्दै थप सौन्दर्यीकरणको लागि मास्टरप्लानको आवश्कता औल्याएं
७ वर्ष अगाडि · प्रमुख समाचार











