प्रमुख समाचारजनकपुरको देवपुरा रुपैठामा प्रशासनले लगायो निषेधाज्ञा
सूचना अनुसार आज २ः०० बजेदेखि नै भोली रातीको १ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । सो ठाउँमा केही उच्छृँगल व्यक्ति, समूहले समुदायमा हुलहुज्जत गरिरहेको जानकारी पाएलगत्तै कुनै घटना हुन नदिनको लागि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार









